Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ

रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ


  • 729
    Shares

    रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सभापति लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका हुन् ।

    बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । बैठकमा सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा स्वागत गर्दै राजनीतिक विषयमा छलफल भएको उनले बताएका छन् ।

    सभापति लामिछानेले संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल गरेको महामन्त्री बुर्लाकोटीले बताएका छन् । 

     

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १२:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij