Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ईश्वरी हत्या प्रकरण: ‘नेपाली ब्रो’लाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग

ईश्वरी हत्या प्रकरण: ‘नेपाली ब्रो’लाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग


  • 1.2K
    Shares

    ईश्वरी हत्या प्रकरण: ‘नेपाली ब्रो’लाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग
    images

    काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

    गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

    त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएको थियो ।

    मृतक भुजेल पूर्वगृहमन्त्री गुरुङकै गोरखा क्षेत्र नं १ का वासिन्दा  थिइन् । तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटार बस्ने ४२ वर्षीयकुमार कुमार थापा मगरले गए राति ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए ।

    प्रकाशित मिति :जेठ २३ २०८३ शनिवार - १९:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij