Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा सिर्जना थपलिया

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा सिर्जना थपलिया


  • 974
    Shares

    त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा सिर्जना थपलिया
    images

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह(सचिव सिर्जना थपलियालाई जिम्मेवारी दिएको छ। 

    हाल संखुवासभाको प्रमुख जिल्ला अधिकारी रहेकी थपलियालाई महत्त्वपूर्ण मानिने विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको हो। 

    यसअघि विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए। उनको सरुवासँगै रिक्त रहेको स्थानमा थपलियालाई खटाइएको छ। 

    १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरिएको छ ।

    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १६:५५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij