Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तुलसी अधिकारीसँग आज पनि बयान लिइँदै

तुलसी अधिकारीसँग आज पनि बयान लिइँदै


  • 1.1K
    Shares

    तुलसी अधिकारीसँग आज पनि बयान लिइँदै
    images

    काठमाडौं । टिकटकर तुलसी अधिकारीको बयान आज पनि ललितपुर जिल्ला अदालतमा लिइँदै छ । अधिकारीको बयान दुई दिनदेखि अदालतमा चलिरहेको छ ।

    ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा अधिकारीको बयान पुरा भएमा आजै थुनछेक बहस हुने भएको छ । थुनछेक बहस सकिएपछि अदालतले आदेश जारी गर्नेछ ।

    अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरेर शनिबार राति काठमाडौँ ल्याइएको थियो । अधिकारीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगी मुद्दा दायर भएको छ ।  

     

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १०:३८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij