Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीको हाजिरी खोज्दै हर्क साम्पाङ, सोधे– संसद्‌मा हाजिर गर्नुभएको छ कि छैन ?

प्रधानमन्त्रीको हाजिरी खोज्दै हर्क साम्पाङ, सोधे– संसद्‌मा हाजिर गर्नुभएको छ कि छैन ?


  • 974
    Shares

    प्रधानमन्त्रीको हाजिरी खोज्दै हर्क साम्पाङ, सोधे– संसद्‌मा हाजिर गर्नुभएको छ कि छैन ?
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको संसद्‌मा हाजिरी छ कि छैन भन्ने जानकारी गराउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद साम्पाङले प्रधानमन्त्रीले हाजिर नगरेको हो भने सदस्य नमानिने र त्यस्तो व्यक्ति प्रधानमन्त्री हुन नमिल्ने बताएका छन्।। 

    उनले देशको सिमाना र सार्वभौम सत्ता जोगाउन सबै सांसदको एउटै माग हुन जरुरी रहेको भन्दै प्रधानमन्त्रीको संसद्‌मा हाजिरी छ कि छैन रु भन्ने जानकारी गराउन माग गरे ।

    उनले भने, ‘प्रधानमन्त्रीले १७ गते राखेको अभिव्यक्ति अविलम्ब सच्चाउनुपर्छ र यहाँ प्रम उपस्थित हुनुपर्छ’, प्रतिनिधि सभा नियमावलीको ४ मा सदस्यहरूले हाजिर गर्नुपर्छ भनिएको छ तर प्रधानमन्त्रीले हाजिर गर्नुभएको छ कि छैन, अभिलेख हेर्नुपर्छ ।’   

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १५:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij