Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत

रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत


  • 806
    Shares

    • images
    रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् । पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौँ निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । 

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको बारेमा औपचारिक जानकारी दिएका छन् । 

    काठमाडौँ क्षेत्र नं. ५ (ख) का पार्टी सदस्य समेत रहेका केसीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास पार्टीले लिएको छ । यसअघि उनी सोही आयोगका सदस्य थिए । 

     

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १२:३६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij