Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत


  • 2.4K
    Shares

    पुष्प वर्षासहित भाजपा मुख्यालयमा रवि लामिछानेको भव्य स्वागत
    images

    काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । 

    मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ । मुख्यालयमा उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । 

    मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता हुनुको साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ ।

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १२:०२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij