Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस, एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग

कांग्रेस, एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग


  • 995
    Shares

    कांग्रेस, एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग
    images

    काठमाडौं । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

    प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर र राप्रपाका दलको नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले कि तथ्य पेस गर्नुपर्‍यो होइन भने रेकर्डबाट हटाउनुपर्‍यो भनेर अपिल गरेका हुन् । 

    उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले करिब ३ करोड नेपालीको शिर निहुरिएको बताएका छन् । 

    यदि प्रधानमन्त्री सत्य बोलेका भए कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको एक-एक तथ्य आफूहरूलाई चाहिएको बताएका थिए ।

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १४:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij