Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेक बहस हुँदै

कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेक बहस हुँदै


  • 890
    Shares

    कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेक बहस हुँदै
    images

    काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा थुनछेक बहस हुँदैछ । महराले उपस्थित हुने दिएको निवेदन सुनुवाइका लागि आज विशेष अदालतले पेसीमा राखेको छ । 

    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा महराविरुद्धको भ्रष्टाचार मुद्दामा थुनछेक बहस हुँदैछ ।

    विद्युतीय सिगरेटभित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।   

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - ११:५५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij