Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बालिका बलात्कारमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ

बालिका बलात्कारमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ


  • 1.2K
    Shares

    बालिका बलात्कारमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ
    images

    काठमाडौं । बालिका बलात्कार कसुरमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् रहेका छन् । 

    उनलाई कमलामाई-८ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनले ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । उनीविरुद्ध ६ पुस २०८२ मा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।

    पक्राउ परेका बोगटीविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ ।


     ।

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १०:४३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij