Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपक्षी दलहरूको बैठक बस्दै

विपक्षी दलहरूको बैठक बस्दै


  • 820
    Shares

    विपक्षी दलहरूको बैठक बस्दै
    images

    काठमाडौं । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ । मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो । 

    सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो । 

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा पेर गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची छ ।

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १०:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij