Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद् बैठकमा आशिका तामाङ आक्रोशित भएपछि चल्यो चर्काचर्की

संसद् बैठकमा आशिका तामाङ आक्रोशित भएपछि चल्यो चर्काचर्की


  • 918
    Shares

    संसद् बैठकमा आशिका तामाङ आक्रोशित भएपछि चल्यो चर्काचर्की
    images

    काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन् । 

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दल एमाले, श्रम संस्कृति लगायत पार्टीका सांसदहरूले नियमापत्ति गरिरहेका बेला तामाङले आक्रामक व्यवहार देखाएकी हुन् । 

    तामाङ आफ्नो सिटबाट उठेर अगाडी बढ्न थालेपछि उनलाई रास्वपाकै सांसदहरूले रोक्नुपरेको थियो । तामाङको आक्रोश नरोकिएपछि रास्वपा सांसदहरू ज्वाला संग्रौला, रञ्जु दर्शना रिमा विश्वकर्मा लगायत सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका थिए ।    

    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - १५:१५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij