Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मनाङको खोत्रोमा ट्रक दुर्घटना, २ जना घाइते

मनाङको खोत्रोमा ट्रक दुर्घटना, २ जना घाइते


  • 1.0K
    Shares

    मनाङको खोत्रोमा ट्रक दुर्घटना, २ जना घाइते
    images

    काठमाडौं । मनाङको खोत्रोमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।  सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो। 

    दुर्घटनामा घाइते भएका दुई जनालाई उद्धार गरी थप उपचारका लागि अस्पतालतर्फ लगिएको छ।

    घटनास्थलमा स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। घाइतेहरू परिचय खुल्न बाँकी रहेको छ। 

    प्रकाशित मिति :जेठ १६ २०८३ शनिवार - १३:१२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij