२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले रासायानिक मलका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटमार्फत रासायनिक मलमा हालसम्मकै उच्च बजेट छुट्याएका हुन् ।
चालु आर्थिक वर्षमा सरकारले २८ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij