Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर


  • 1.3K
    Shares

    नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
    images

    काठमाडौं । सरकारले नर्सिङ सेवामा खटिनेहरूको रात्रि भत्ता दोब्बर बनाउने घोषणा गरेको छ ।

    आज संघी संसदको दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । त्यस्तै सरकारले प्रदेशमा मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर सुरु गर्ने भएको छ । 

    शुक्रबार अर्थमन्त्री डा. वाग्लेले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएको पनि सरकारले जनाएका छन् । 

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:२५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij