Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब बजेट विनियोजन


  • 2.0K
    Shares

    शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब बजेट विनियोजन
    images

    काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

    जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । 

    भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।  

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:२२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij