Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देशभरका सडक मर्मत गर्न सरकारले छुट्यायो २८६ अर्ब ५२ करोड रुपैयाँ

देशभरका सडक मर्मत गर्न सरकारले छुट्यायो २८६ अर्ब ५२ करोड रुपैयाँ

  • 1.3K
    Shares

    देशभरका सडक मर्मत गर्न सरकारले छुट्यायो  २८६ अर्ब ५२ करोड रुपैयाँ
    images

    काठमाडौं । सरकारले सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न  २८६ अर्ब ५२ करोड बजेट छुट्याएको छ । 

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् । 

    उनले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डामुक्त गरिने पनि बताएका छन् ।

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:१०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij