Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेट भाषण नसकिँदै बाहिरिए हर्क साम्पाङ

बजेट भाषण नसकिँदै बाहिरिए हर्क साम्पाङ


  • 883
    Shares

    बजेट भाषण नसकिँदै बाहिरिए हर्क साम्पाङ
    images

    काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।

    संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् ।

    उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् । उनले आफ्नो महत्वपूर्ण काम भएको भन्दै बजेटबाट बाहिरिएको बताएका छन् । 

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १७:०३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij