Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कृषि तथा पशुपालन गर्ने गर्नेलाई ४० प्रतिशत प्रोत्सान दिने

कृषि तथा पशुपालन गर्ने गर्नेलाई ४० प्रतिशत प्रोत्सान दिने


  • 1.8K
    Shares

    कृषि तथा पशुपालन गर्ने गर्नेलाई ४० प्रतिशत प्रोत्सान दिने
    images

    काठमाडौं ।  सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने भएको छ । न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।

    कृषिको सौलियत लोनलाई पनि वास्ताबीक कृषसम्म पुर्याने लक्ष्य राखेको छ । भने कृषि उत्पादनलाई प्रोत्सान गर्ने भएको छ । भने, पशुको डाक्टरलाई पनि कृषकसँग जोडिने भएको छ ।

    आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १६:५८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij