Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विदेशी विनिमय सञ्चिति र ‘सोभरिन वेल्थ फन्ड’ परिचालन

विदेशी विनिमय सञ्चिति र ‘सोभरिन वेल्थ फन्ड’ परिचालन


  • 1.1K
    Shares

    विदेशी विनिमय सञ्चिति र ‘सोभरिन वेल्थ फन्ड’ परिचालन
    images

    काठमाडौं । सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने भएको छ ।

    सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

    हाल कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर छ ।   

     

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १६:५१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij