२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।
अर्थमन्त्री डा। स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।
यसअघि नेपाल विद्युत प्राधिकरणले मात्र एकलौटी रूपमा गर्दै आएको विद्युत् खरिद-बिक्री र निर्यातको ढोका अब निजी कम्पनीहरूका लागि पनि खुला भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij