२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले नेपाल टेलिकमको शेयर बेच्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत शेयर कायम राख्दै बाँकी रहेको शेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने बताएका छन् ।
त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने वाग्लेले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij