२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सराकरले पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ ।
जुन नीति तथा कार्यक्रममा समेत समावेश थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार सरकारले सनसेट कानुन ल्याउने छ ।
इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा समेत अर्थमन्त्रीले गरेका छन् ।
शहरी विकासमा एकीकृत विकास मोडल अपनाइने समेत अर्थमन्त्री वाग्ले गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij