२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालीले विदेशमा लगानी गर्न खुला गरिने भएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३\८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
अहिले पुँजी लगायन गर्न निषेध गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij