Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्रिपरिषद् बैठकबाट संघीय संसदमा प्रस्तुत हुने बजेट स्वीकृत

मन्त्रिपरिषद् बैठकबाट संघीय संसदमा प्रस्तुत हुने बजेट स्वीकृत


  • 1.7K
    Shares

    मन्त्रिपरिषद् बैठकबाट संघीय संसदमा प्रस्तुत हुने बजेट स्वीकृत
    images

    काठमाडौं । सरकारले संघीय संसदमा प्रस्तुृत हुने आर्थिक वर्ष २०८३\०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ।  

    शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । 

    मन्त्रिपरिषद्को स्वीकृतिसँगै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको बजेट संसदमा पेस गर्दैछन् । 

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १५:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij