Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

ट्राफिक प्रहरीको अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने

ट्राफिक प्रहरीको अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने


  • 1.1K
    Shares

    ट्राफिक प्रहरीको अनलाइन भुक्तानी प्रणाली अवरुद्ध हुने
    images

    काठमाडौं । ट्राफिक प्रहरीको अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ । 

    शुक्रबार साढे ३ बजेदेखि न्यूनतम चार घण्टादेखि १४ घण्टासम्म अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो।महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको रेभेन्यु मेनेजमेन्ट इन्फर्मेशन सिस्टममा प्राविधिक सम्भार भइरहेको हुनाले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा समस्या आएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सो अवधिभर अनलाइन माध्यमबाट जरिवाना तिर्न नसकिने बताइएको छ।  

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १५:०५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij