Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गणतन्त्र दिवस समारोहमा देखिएनन् प्रचण्ड, कारण यस्तो छ

गणतन्त्र दिवस समारोहमा देखिएनन् प्रचण्ड, कारण यस्तो छ


  • 1.0K
    Shares

    गणतन्त्र दिवस समारोहमा देखिएनन् प्रचण्ड, कारण यस्तो छ
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । 

    सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन् ।

    प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जानकारी दिएका छन् ।

     

     

     

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १०:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij