Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो

कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो


  • 848
    Shares

    • images
    कांग्रेसका दुई वडा अध्यक्षको पद खोसियो
    images

    काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसिएको छ । 

    ०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको हो ।

    केसी लुम्बिनी प्रदेश अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष थिए भने विष्ट लुम्बिनी प्रदेश अन्तर्गत धुर्कोट गाउँपालिका वडा नम्भर ३ का वडा अध्यक्ष थिए ।

    उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवै वडा अध्यक्षको पद रिक्त रहेको सूचना जारी गरेको छ ।  

    suchana_FBI7C94GdF.jpg

     

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १२:५४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij