Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा थपिए १ लाख ५२ हजार कोरोना संक्रमित, ३,१२८ जनाको मृत्यु

भारतमा थपिए १ लाख ५२ हजार कोरोना संक्रमित, ३,१२८ जनाको मृत्यु


  • 9.4K
    Shares

    भारतमा थपिए १ लाख ५२ हजार कोरोना संक्रमित,  ३,१२८ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा भारतमा थप १ लाख ५२ हजार ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    यसबीचमा ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार २२ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । 

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणमा कमी आइरहेपनि मृतकको संख्यामा कमी आएको छैन । 
     

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १३:०७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij