Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

२९ जना सहसचिवको सरुवा, को कहाँ? (नामावलीसहित)

२९ जना सहसचिवको सरुवा, को कहाँ? (नामावलीसहित)


  • 953
    Shares

    २९ जना सहसचिवको सरुवा, को कहाँ? (नामावलीसहित)
    images

    काठमाडौं । सरकारले २९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको हो।
    सहसचिव नारायण प्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय र राम कुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।

    त्यसैगरी गणेश पौडेललाई कोसी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

    अरु सहसचिव को कहाँ सरुवा? 

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १०:३७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij