Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बागमती सरकारको नीति तथा कार्यक्रम संसद्‌मा पेस, के-के छन् प्राथमिकता ? (पूर्णपाठ)

बागमती सरकारको नीति तथा कार्यक्रम संसद्‌मा पेस, के-के छन् प्राथमिकता ? (पूर्णपाठ)

  • 2.3K
    Shares

    बागमती सरकारको नीति तथा कार्यक्रम संसद्‌मा पेस, के-के छन् प्राथमिकता ? (पूर्णपाठ)
    images

    काठमाडौं । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। 

    मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेस गरेको सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत गरेका हुन् । 

    सरकारले आगामी आर्थिक वर्षमा पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाह, सार्वजनिक खर्च न्यूनीकरण, कृषि आधुनिकीकरण, सुलभ स्वास्थ्य तथा शिक्षा लगायतको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।  

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १८:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij