Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस सांसद सेन्दाङलाई बैठक कक्षबाट मर्यादापालकले निकाले बाहिर

कांग्रेस सांसद सेन्दाङलाई बैठक कक्षबाट मर्यादापालकले निकाले बाहिर


  • 2.6K
    Shares

    कांग्रेस सांसद सेन्दाङलाई बैठक कक्षबाट मर्यादापालकले  निकाले बाहिर
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै मर्यादापालकहरूले  प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन्।

    कांग्रेस सांसद सेन्दाङलाई प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा मर्यादापालहरूले सभामुख अर्यालको अनुमतिबिना बाहिर निकालेका हुन् । 

    बाहिर निकालेर खिचेको फेटो डिलिट गरेपछि सेन्दाङलाई मर्यादापालकहरूले भित्र छिर्न दिएका थिए ।   

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १७:००:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij