Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायका रिक्त पदमा ४ हजारभन्दा बढीको आवेदन

पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायका रिक्त पदमा ४ हजारभन्दा बढीको आवेदन


  • 687
    Shares

    • images
    पर्यटन मन्त्रालयअन्तर्गतका १७ निकायका रिक्त पदमा ४ हजारभन्दा बढीको आवेदन
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ वटा निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा सहभागी हुन ४ हजारभन्दा बढीले आवेदन दिएका छन् । 

    तोकिएको समयसीमाभित्र कुल ४ हजार ३ सय ४८ जनाको आवेदन प्राप्त भएको मन्त्रालयले मंगलबार जनाएको हो । मन्त्रालयले वैशाख ३१ गते रोष्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो भने जेठ ६ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकेको थियो । 

    कुल आवेदकमध्ये ३ हजार ४ सय १४ जना पुरुष रहेका छन् भने महिला आवेदकको संख्या ९ सय २१ रहेको छ । त्यस्तै, अन्य लैंगिक पहिचान भएका १३ जनाले पनि आवेदन दिएका छन् । निकायगत रूपमा सबैभन्दा धेरै आकर्षण नेपाल पर्यटन बोर्डमा देखिएको छ ।   

    images
    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १६:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij