Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल

नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल


  • 2.6K
    Shares

    • images
    नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल
    images

    काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । 

    अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् । 

    योसँगै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा भएको बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिएका छन् । 

    images
    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १३:३५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij