Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री शाहसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा

प्रधानमन्त्री शाहसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा


  • 785
    Shares

    प्रधानमन्त्री शाहसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा
    images

    काठमाडौं । प्रधानमन्त्री शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको थियो। 

    प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार यस सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ।

    यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए। कूटनीतिक सम्बन्ध विस्तार र आपसी सहकार्यका एजेन्डाहरूलाई अगाडि बढाउने उद्देश्यका साथ प्रधानमन्त्री कार्यालयले यो संवादको आयोजना गरेको हो।  

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - ११:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij