Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्म कति खस्यो मत ?

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्म कति खस्यो मत ?


  • 5.5K
    Shares

    • images
    लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्म कति खस्यो मत ?
    images

    बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा एक सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान जारी छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदानमा बिहान ११ बजेसम्म २३१ मत खसेको छ ।

    मतदान ३ बजेसम्मका लागि तोकिएको छ । स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय छन् । स्थानीय तहबाट लुम्बिनीमा २१७ मतदाता छन् ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - ११:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij