Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कप्तानबाट हटे रोहित पौडेल, दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली घोषणा

कप्तानबाट हटे रोहित पौडेल, दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली घोषणा


  • 1.4K
    Shares

    कप्तानबाट हटे रोहित पौडेल, दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली घोषणा
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाएर नयाँ कप्तान तोकेको छ। एसियन गेम क्वालिफायरका लागि क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। 

    उक्त १४ सदस्यीय टोलीटोलीमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्। 

    एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ। नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ‌ओमान, हङकङ र बहरेन छन्। 

    703563467_1662017315012626_8198866703406154569_n_WDIirCz7zL.jpg

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १४:३४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij