Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उपत्यकाका डीआईजी र ट्राफिक प्रमुख पुरस्कृत

उपत्यकाका डीआईजी र ट्राफिक प्रमुख पुरस्कृत


  • 855
    Shares

    उपत्यकाका डीआईजी र ट्राफिक प्रमुख पुरस्कृत
    images

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका प्रमुख एसएसपी (वरिष्ठ उपरीक्षक) नवराज अधिकारी पुरस्कृत भएका छन् ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरुलाई पुरस्कृत गरेको हो । रानीपोखरीका प्रमुख तथा एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) ईश्वर कार्कीले उनलाई पुरस्कृत गरेका हुन् ।

    एसएसपी अधिकारीले जेनजी आन्दोलन हुँदा तहस नहस भएको ट्राफिक कार्यालय सञ्चालनमा ल्याउन र ट्राफिकको मनोबल बढाउने उत्कृष्ट भूमिका खेलेको बनाइएको छ ।    

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १३:४५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij