Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फिर्केखोला मिचेर बनाइएका संरचनामा चल्यो पोखरा महानगरको डोजर

फिर्केखोला मिचेर बनाइएका संरचनामा चल्यो पोखरा महानगरको डोजर


  • 729
    Shares

    फिर्केखोला मिचेर बनाइएका संरचनामा चल्यो पोखरा महानगरको डोजर
    images

    काठमाडौं । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । 

    महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो ।

    अहिले सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो । महानगरले ती संरचना हटाउनका लागि ३५ दिनको समय दिएको थियो । उक्त समयसीमा शनिबार सकिएको थियो ।

    p2.JPG

    pokhara-phirke-doze.jpg703715119_1019293290529541_5822495999732845498_n_0dFkGOzswR.jpg

    p2.JPG

     

    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - ११:०५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij