Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चीनको कोइला खानीमा विष्फोट, ९० जनाको मृत्यु

चीनको कोइला खानीमा विष्फोट, ९० जनाको मृत्यु


  • 1.0K
    Shares

    चीनको कोइला खानीमा विष्फोट,  ९० जनाको मृत्यु
    images

    काठमाडौं । चीनको एक कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको छ ।

    साआन्सी प्रान्तमा रहेको कोइला खानीमा विष्फोट हुँदा ९० जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ ।

    स्थानीय समयानुसार शुक्रबार बेलुकी ७ः२९ बजे विष्फोट भएको थियो । उक्त समयमा २४७ मजदुरहरू खानीमा काम गरिरहेका थिए ।

    सरकारी समाचार एजेन्सी शिन्हुआले भनेको छ, ‘साआन्सी प्रान्तमा तोङझोउ ग्रुपको खानीमा भएको ग्यास विष्फोटका कारण ९० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’

    खुर्घटनापछि चीनका राष्ट्रपति शी जिनपिङले घाइतहरूको उपचार भइरहेको बताएका छन् । अन्यको खोजीको प्रयास भइरहेको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८३ शनिवार - १३:३४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij