Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक


  • 2.1K
    Shares

    एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आजएक खर्ब बराबरको रकम उठाउन लागेको छ । 

    केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको हो । आज अपराह्न ३ः ०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ । 

    उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ । घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।

     

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १४:१८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij