Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

निरङ्कुश सरकार मुर्दावाद' को नाराले गुञ्जियो सदन (तस्बिरहरु)

निरङ्कुश सरकार मुर्दावाद' को नाराले गुञ्जियो सदन (तस्बिरहरु)


  • 1.9K
    Shares

    निरङ्कुश सरकार मुर्दावाद' को नाराले गुञ्जियो सदन (तस्बिरहरु)
    images

    काठमाडौं । विपक्षी राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको उपस्थिति खोज्दै  विरोध गरे पनि सभामुखले डीपी अर्यालले पेलेर संसद् चलाएपछि विपक्षी दल एमाले, नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन् ।

    विपक्षीको विरोधका कारण पहिलो बैठक स्थगित गरेका सभामुखले बिहीबारको दोस्रो बैठक विपक्षीका माग मुद्दा सम्बोधन गर्न छाडेर पेलेर अघि बढेका हुन् । 

    सभामुख अर्यालले बैठकको कामकारबाही अघि बढाएपछि विपक्षी सांसदहरूले संसदमा नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद र निरङ्कुश सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।

    विपक्षीको विरोध कायमै रहेका बेला सभामुख अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान विधेयक अघि बढाएका छन् ।

    p1.jpg

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १७:२०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij