Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

विपक्षीको नाराबाजीबीच सभामुखले चलाए बैठक

विपक्षीको नाराबाजीबीच सभामुखले चलाए बैठक


  • 771
    Shares

    • images
    विपक्षीको नाराबाजीबीच सभामुखले चलाए बैठक
    images

    काठमाडौं । विपक्षी दलहरूको अवरोधका बिच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । 

    पहिलो बैठकमा अवरोध गरेपछि १५ मिनेट स्थगित गरेका सभामुख अर्यालले त्यसपछि विपक्षीलाई पेलेर अगाडि बढेका हुन् । प्रतिपक्षी दलका सांसदहरू आ-आफ्नो स्थानबाट उठेर रोस्टममा पुगे पनि सभामुख पेलेर अगाडि बढेका हुन् । 

    प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट विपक्षीको अवरोधका बिच कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचनसम्बन्धी अध्यादेश स्वीकृत गरियो भन्ने प्रस्ताव पेस गरेकी छन् ।

    अहिले विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी सहितले रोस्टममा पुगेर नाराबाजी गरिरहेका छन् । 

     

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १६:५४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij