Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदुतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदुतद्वारा ओहोदाको प्रमाणपत्र पेश


  • 932
    Shares

    राष्ट्रपति पौडेलसमक्ष विभिन्न देशका राजदुतद्वारा ओहोदाको प्रमाणपत्र पेश
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

    राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीवार आयोजित एक विशेष समारोहका बीच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदुतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । 

    सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । विभिन्न मुलुकका राजदुतहरूले आ-आफ्नो मुलुकको तर्फबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने नियमित कुटनीतिक प्रक्रियाअन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।   

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १६:४८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij