२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै विपक्षी दलले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
बिहीवार हरेक महिनाको शुरुमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन् ।
सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरुले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij