Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हुम्ला–बाजुरा सीमा विवादको विषय संसदमा उठ्यो

हुम्ला–बाजुरा सीमा विवादको विषय संसदमा उठ्यो


  • 918
    Shares

    हुम्ला–बाजुरा सीमा विवादको विषय संसदमा उठ्यो
    images

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा हुम्ला - बाजुरा सीमा विवादको विषय उठेको छ । जारी प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यो विषय उठाएका हुन् । 

    बाजुराको लाम्पाटा क्षेत्रमा सीमा विवादका कारण भएको थियो ।  बाजुरा-हुम्ला सीमा विवादका कारण हिमाली गाउँपालिका-३ को लाम्पाटामा विवाद भएको थियो । 

    त्यहाँ सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेपछि विवाद बढेको थियो ।  

     

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १२:२५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij