Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१८ वर्षीया अष्ट्रेलियन किशोरी सगरमाथाको चुचुरोमा

१८ वर्षीया अष्ट्रेलियन किशोरी सगरमाथाको चुचुरोमा


  • 1.8K
    Shares

    १८ वर्षीया अष्ट्रेलियन किशोरी सगरमाथाको चुचुरोमा
    images

    काठमाडौं । एक जना १८ वर्षीया अष्ट्रेलियन किशोरीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छिन् ।

    किशोरी आरोही बियान्का एडलरले सगरमाथा आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जानकारी दिएको छ । उसका अनुसा बियान्का नै सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन हुन् ।

    गत वर्ष उनी डेथ जोन (अत्यन्त जोखिमपूर्ण उचाइ क्षेत्र) सम्म पुगेर चुचुरोको ४०० मिटर तलबाट फर्किएकी थिइन् । यसपटक भने सफल आरोहण गरेको नेपाल पिक एड्भेन्चरले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १०:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij