Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कक्षा ११ को पठनपाठन असार १ बाट सुरु गर्न मन्त्रालयको निर्देशन

कक्षा ११ को पठनपाठन असार १ बाट सुरु गर्न मन्त्रालयको निर्देशन


  • 1.1K
    Shares

    कक्षा ११ को पठनपाठन असार १ बाट सुरु गर्न मन्त्रालयको निर्देशन
    images

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न गराउन निर्देशन दिएको छ।

    मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो। 

    मन्त्रालयको निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरी आज जानकारी गराएको छ।

    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १८:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij