Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

कक्षा ११ को पठनपाठन असार १ बाट

कक्षा ११ को पठनपाठन असार १ बाट


  • 946
    Shares

    • images
    कक्षा ११ को पठनपाठन असार १ बाट
    images

    काठमाडौं । कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई पत्राचार गरिएको छ ।

    693550900_2449918495432463_3056483619476457542_n_cptpWfJmuT.jpg

     

    images
    प्रकाशित मिति :जेठ ६ २०८३ बुधवार - १७:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij