२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरिएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेश गरेकी छन्।
त्यसैगरी उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गरेकी । प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij